दफा ३०
नेपाल सरकार वादी हुने

दफा २९ बमोजिम अनुसन्धान तहकिकात भै अदालतमा दायर गरिने मुद्दा नेपाल सरकार वादी हुनेछ ।